हाइलाईट्स : बाढी पहिरो प्रभावित जिल्लाहरुमा राहत कार्यक्रम संचालन निर्देशिका २०७४ मा संशोधन सम्वन्धी जानकारी  |   बाढी पहिरो प्रभावित जिल्लाहरुमा राहत कार्यक्रम संचालन निर्देशिका २०७४  |   Flood loss relief program for 30 districts  |   Important Information Related to Publication of DoA in Media  |   Information Related to Custom Exemption of Agricultural Goods & Commodities in Nepal  |  

सूचना अधिकारी

 

 

Ms Asha Sharma 

Senior Agriculture Economist

Phone No.: 5522449
Mobile: 9841530392
Email :hope.adhi@gmail.com

विमा कम्पनी र सेवा दिने जिल्लाहरू

वाली तथा पशुपंक्षी विमा र प्रयासहरू

वीमा समिती चावहिलवाट मिति २०७१/११/२ देखी ४ सम्म जिल्ला कृषि विकास कार्यालय तथा अन्य कार्यालयहरुमा कार्यरत १०० जना कृषि प्राविधिकहरुलाई वाली तथा पशुपंछी वीमा संचालनका लागि "वाली तथा पशुपंछी वीमा अभिकर्ताको आधारभुत तालिम " संचालन भईसकेको छ । तालिम लिएका कृषि प्राविधिकहरुको विवरण यसै एप्स बाट पठाउने छौ ।

वाली तथा पशुपंछी वीमा व्यवसायलाई प्रवर्ध्दन गर्नका लागि मिति २०७१/११/१ गते वीमा समिति तथा वाली तथा पशु पंछी वीमा व्यवसायमा संलग्न १७ वटा वीमा कम्पनीहरुको बैठकवाट हरेक वीमा कम्पनीहरुलाई ३ देखी ५ वटा जिल्लाहरु कार्यक्षेत्रको रुपमा तोकिएको छ । जस अनुसार तोकिएको जिल्लाहरुमा सम्वन्धित वीमा कम्पनीहरुले अनिवार्य रुपमा वाली तथा पशुपंछी विमा व्यवसाय गर्नुपर्नेछ भने अन्य जिल्लाहरुमा आवश्यकता अनुसार विमा व्यवसाय गर्न पाउने व्यवस्था रहेको छ । यसवाट दुर्गम जिल्लाहरुमा पनि वाली तथा पशुपंछी विमाको कृषक समक्ष पहुंच पुग्ने देखिन्छ ।

वाली तथा पशुपंक्षी विमागर्ने कम्पनी तथा जिल्लाहरू

सि नं

वीमा कम्पनीको नाम

सम्पर्क नम्बर

सेवा दिने जिल्लाहरू

नेपाल इन्सुरेन्स कम्पनी लि, कमलादी, काठमाडौ

०१–४२४५५६५

०१–४२२८६९०

दार्चुला, वैतडी, डडेलधुरा, कञ्चनपुर

दि अोरियण्टल इन्सुरेन्स कम्पनी लि कान्तिपथ काठमाडौ

०१–४२५०१३७

०१–४२२१४४८

धनकुटा, सुनसरी, तेर्हथुम, सप्तरी

राष्टिय विमा संस्थान रामशाहपथ काठमाडौ

०१–४२६२५२०

बझा‌ग डोटी कैलाली

नेशनल इन्सुरेन्स कम्पनी लि त्रिपुरेश्वर काठमाडौ

०१–४२५०७१०

०१–४२६०३६६

रोल्पा, प्यूठान, दांग, अर्घाखांची, कपिलवस्तु

हिमालयन इन्सुरेन्स कम्पनी लिबबरमहल काठमाडौ

०१–४२३१७८८

०१–४२१३०१४

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, पर्सा, वारा

युनाइटेड इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ

०१–५११११११

हुम्ला, वाजुरा, अछाम

प्रिमियर इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ

०१–४४१३५४३

०१–४४१०६४८

दोलखा रामेछाप सिन्धुली सर्लाही रौतहट

एभरेष्ट विमा कम्पनी हात्तिसार काठमाडौ

०१–४४४४७१७

०१–४४४४७१८

०१–४४४५०९०

कालीकोट, दैलेख, सुर्खेत, वर्दिया

नेको इन्सुरेन्स कम्पनी लि अनामनगर काठमाडौ

०१–४७७०१२७

 ०१–४७७०११५

ताप्लेजुग, इलाम, पांचथर, झापा, मोरंग

१०

सगरमाथा इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ

०१–४४१२३६७

०१–४४१३६८३

मुगु, जाजरकोट, जुम्ला

११

एलायन्स इन्सुरेन्स कम्पनी लि तिनकुने काठमाडौ

०१–४४९९२२६

०१–४४९९१६१

मुस्तांग, म्याग्दी, वाग्लुंग, गुल्मी, स्यांग्जा

१२

एन वि इन्सुरेन्स कम्पनी लि कमलादी काठमाडौ

०१–४२२४३१२

०१–४२२४२६३

सोलुखुम्वु, अोखलढुंगा, महोत्तरी, धनुषा

१३

प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लि पुतलीसडक काठमाडौ

०१–४२१२९४०

०१–४२१२९४१

गोरखा, लमजुंग, तनहुं, नवलपरासी

१४

शिखर इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ

०१–४२४६१०१

०१–४२४६१०२

चितवन, मकवानपुर, धादिंग, नुवाकोट, रसुवा

१५

लुम्विनी इन्सुरेन्स कम्पनी लि ज्ञानेश्वर काठमाडौ

०१–४४११७०७

०१–४४३३१९९

संखुवासभा, भोजपुर, खोटांग, उदयपुर, सिराहा

१६

राष्टिय जीवन तथा जनरल विमा कम्पनी लि पानीपोखरी काठमाडौ

०१–४००६६२५

०१–४४४२६४६

डोल्पा, रुकुम, सल्यान, वांके

१७

सिध्दार्थ इन्सुरेन्स कम्पनी लि ववरमहल काठमाडौ

०१–४२५७७६६

०१–४२५६१९०

मनांग, कास्की, पर्वत, पाल्पा, रुपन्देही