हाइलाईट्स : कृषि प्रसार कार्यक्रम सञ्‍चालन निर्देशिका तथा नर्म्स  |   Celebrating 38th World Food Day  |   Journal प्रकाशनको लागि लेख वा रचना उपलब्ध गराउने सम्बन्धमा  |   SAARC Agriculture को Vacancy Announcement  |   यस वर्षको राष्ट्रिय धान दिवसको नारा - धान उत्पादनमा वृद्धि: राष्ट्रको सम्वृद्धि (Increased Rice Production: Prosperous Nation)  |  

सूचना अधिकारी

डा. राम कृष्ण श्रेष्ठ
वरिष्ठ कृषि प्रसार अधिकृत
फोन नं.: ०१-५५२३२६९
मोवाइल: ९८५१२१२५५०
इमेल: rksathi05@gmail.com

निर्दिष्ट उद्देश्यहरु

  • कृषि बस्तुको बढ्दो आन्तरिक तथा बाह्य माग परिपूर्ति गर्न उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउने ।
  • कृषिमा आधारित उद्योगहरुलाई आवश्यकपर्ने कच्चा पदार्थहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने ।
  • साना, सिमान्त तथा महिला कृषकहरुका लागि उत्पादनशील तथा रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरि गरिबी घटाउन योगदान पुर्‌‍याउने । 
  • कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राखी दिगो कृषि विकास कार्यक्रम सञ्चालन गर्ने ।