हाइलाईट्स : Information About Nepal Agritech International Expo 2017  |   ना.प्रा.स. (सेवा करार) पदको लिखित परिक्षा (मिति २०७३/१०/२९) को लागि अनुगमनमा कृषि विभागबाट खटिने कर्मचारीहरुको विवरण  |   क्षेत्रिय कृषि निर्देशनालयहरु तथा जिल्ला कृषि विकास कार्यालयहरुलाई निर्देशन सम्बन्धमा   |   क्षेत्रिय कृषि निर्देशनालयहरु तथा जिल्ला कृषि विकास कार्यालयहरुलाई थप निर्देशन सम्बन्धमा  |   क्षेत्रिय कृषि निर्देशनालयहरु तथा जिल्ला कृषि विकास कार्यालयहरुलाई निर्देशन सम्बन्धमा   |  

सूचना अधिकारी

सुरेश शर्मा
बरिष्ठ कृषि प्रसार अधिकृत
०१-५५२१३५६
९८४१२८१७६७
suresh.sharma@agriextension.gov.np

कृषि विभागको संगठनात्मक स्वरुप

कृषि विभाग अन्तर्गत अनुगमन तथा मूल्याङ्कन शाखा, योजना शाखा, जनशक्ति शाखा, तथ्याङ्क व्यवस्थापन शाखा, वैदेशिक सहयोग समन्वय शाखा, प्रविधि विस्तार शाखा, प्रविधि समन्वय शाखा, दैवि प्रकोप तथा राहत व्यवस्थापन शाखा, कृषि वन समन्वय शाखा, जैविक विविधता तथा कृषि सामग्री व्यवस्थापन शाखा, आर्थिक प्रशासन शाखा र कर्मचारी प्रशासन शाखा गरी १२ वटा शाखाहरु रहेका छन् । विभाग मातहत निम्नानुसारका १८४ वटा कार्यालयहरु रहेका छन्ः

१२

कार्यक्रम निर्देशनालय
०१ जनकपुर कृषि विकास योजना 
०८
राष्ट्रिय कार्यक्रम २२ वागवानी विकास फार्म
०३
शाखा तथा अन्य कार्यालय ०९ मत्स्य विकास फार्म
०५
क्षेत्रीय कृषि निर्देशनालय ०१ मत्स्य विकास तथा तालिम केन्द
०५
क्षेत्रीय कृषि तालिम केन्द्र ०२ मौरी पालन कार्यालय
०६
क्षेत्रीय माटो परीक्षण प्रयोगशाला ०९ रेशम खेती विकास कार्यालय
०५
क्षेत्रीय वीउ विजन प्रयोगशाला १५ प्लाण्ट क्वारेण्टिन कार्यालय र चेकपोष्ट
०५
क्षेत्रीय वाली संरक्षण प्रयोगशाला
 
७५ जिल्ला कृषि विकास कार्यालय
०१
केन्द्रीय मत्स्य प्रयोगशाला जम्मा १८४ वटा