नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

प्रकाशित मिति : २०१८-११-२०

वृहत उद्देश्य :

  • कृषिलाई विविधिकरण गरि व्यवसायिकरणमा रुपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चितता र गरीवि न्यूनिकरणमा योगदान गर्ने ।

निर्दिष्ट उद्देश्यहरु :

  • कृषि बस्तुको बढ्दो आन्तरिक तथा बाह्य माग परिपूर्ति गर्न उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउने ।
  • कृषिमा आधारित उद्योगहरुलाई आवश्यकपर्ने कच्चा पदार्थहरुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने ।
  • साना, सिमान्त तथा महिला कृषकहरुका लागि उत्पादनशील तथा रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरि गरिबी घटाउन योगदान पुर्‌‍याउने । 
  • कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राखी दिगो कृषि विकास कार्यक्रम सञ्चालन गर्ने ।

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office