Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Hariharbhawan, Lalitpur

प्राङ्गारिक मल उत्पादकहरुका लागि जरुरी सूचना

Published On: 2019-05-26

नेपाल सरकार

कृषि तथा पशुपंन्छी विकास मंन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

 

प्राङ्गारिक मल उत्पादकहरुका लागि जरुरी सूचना

प्रथम पटक प्रकाशितः २०७६/०२/१2

कृषि विभाग, हरिहरभवन, ललितपुरको आ.व. २०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्राङ्गारिक मलमा अनुदान कार्यक्रम सञ्चालनगर्ने व्यवस्था रहेको तर हाल सम्म कुनै पनि मल उत्पादक उध्योगहरुसृचिकृत हुन नआएको हुँदाप्राङ्गारिक मलमा अनुदान कार्यक्रम संचालन कार्यविधि, २०७६ले ब्यवस्था गरे अनुरुपअनुदानमाप्राङ्गारिक मल बिक्रि गर्न चाहने उत्पादकहरुले आफ्ना उत्पादनहरु सूचिकृत गराउनु पर्ने प्रावधान बमोजिम आज मिति २०७६/०२/१2 गते यो सूचना प्रकाशित गरिएको छ ।

(2)सूचिकरणका लागि सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र(अर्थात मिति २०७६/०२/२6 गते कार्यालय समय भित्र)केन्द्रिय कृषि प्रयोगशाला, हरिहरभवन, ललितपुरमा सृचिकृत हुन जानकारी गराइन्छ। म्याद नाघी प्राप्त हुने निवेदन माथि कुनै कार्वाही हुने छैन ।

(3)प्राङ्गारिक मल उत्पादक कम्पनीहरुले अनुदानमाबिक्रि गर्न चाहेको मलको ब्राण्ड, गुणस्तर, प्रतिकेजी मूल्य र कृषि सामाग्री कम्पनी/ साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शाखा कार्यालयलाई उपलब्ध गराउन सक्ने परिमाण लगायतका विषय खुलाइ प्राङ्गारिक मलमा अनुदान कार्यक्रम संचालन कार्यविधि, २०७६ को अनुसूचि २ अनुसारको विवरण र आवश्यक कागजात संलग्न राखि अनुसुचि १ अनुसारको निवेदन कृषि विभाग अन्तर्गतको केन्द्रिय कृषि प्रयोगशालामा सूचिकृत गर्नु पर्नेछ ।

(४)विस्तृत जानकारी एंवसूचिकृत सम्बन्धी निवेदनका ढाँचाहरुयस विभाग र केन्द्रिय कृषि प्रयोगशालाको वेबसाईट www.doanepal.gov.np,मा रहेको प्राङ्गारिक मलमा अनुदान कार्यक्रम संचालन कार्यविधि, २०७६बाट प्राप्त गर्न सकिनेछ ।

सम्पर्क :

कृषि विभाग ०१-५५२१३५६,

केन्द्रिय कृषि प्रयोगशाला ०१-५५२०३१४ 

Download

Contact Info

Department of Agriculture

Hariharbhawan, Lalitpur, Nepal

Phone : +977-1-5521356, 5524229, 5524226

Audio Notice Board: 1618-01-5521356

Email: doa.agri2014@gmail.com

WEB : www.doanepal.gov.np

Site Visited

logo creation
site visit

We Are Here