मकै उत्पादन प्रवर्द्धन कार्यक्रममा सुचिकृत हुने सम्बन्धि सूचना

प्रकाशित मिति: २०१९-०९-१७

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल मार्फत आ.व. २०७६/७७ मा बारा, रोतहट, सर्लाही र सिन्धुली जिल्लाका विभिन्‍न स्थानमा सञ्‍चालन हुने मकै उत्पादन प्रवर्द्धन कार्यक्रमको लागी ईच्छुक कृषक/कृषक समुह/कृषि सहकारी/फर्म/निजि कम्पाीहरुलाई कार्यक्रममा सुचिकृत हुने सम्बन्धि सुचना।

डाउनलोड

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल: info@doanepal.gov.np
doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

हाम्रो नक्सा