नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विभाग

हरिहरभवन, ललितपुर

प्रकाशित मिति : २०२२-०५-०९ (अद्यावधिक मित : २०२२-०५-१०)

कार्य विवरण

  • विभाग अन्तरगतका आयोजनाहरुका लागि आवश्यक जनशक्ति व्यवस्थापन कार्यको समन्वय,

  • सम्पन्न आयोजनाहरुको मूल्यांकन गर्ने, 

  • नयाँ आयोजना तयारी तथा आयोजना नेगोसिएसन गर्ने, 

  • आयोजना बैंक तयारी गर्ने,

  • कृषि विभाग अन्तरगत रहेका वैदेशिक सहयोगमा संचालित आयोजनाहरुसंग समन्वय तथा अनुगमन,

  • कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुलाइ कार्यक्रम कार्यान्वयनमा सहजीकरण तथा आवश्यक समन्वयको व्यवस्था ।

     

सम्पर्क विवरण

कृषि विभाग

हरिहरभवन, ललितपुर, नेपाल

सम्पर्क नं. : +९७७-१-५५२१३५६, ५५२४२२९, ५५२४२२६

अडियो सूचना : १६१८-०१-५५२१३५६

ईमेल :doa.agri2014@gmail.com

वेव : www.doanepal.gov.np

वेवसाइट हेरिएको

logo creation

हाम्रो नक्सा

   फेसबुक

Department of Nepal's Office